ताजा समाचार

नेकपा एमालेको १० औँ महाधिवेशन आगामी मंसिर २ मा

काठमाडौं । नेकपा एमालेले पार्टीको दशौँ महाधिवेशन आगामी मंसिर २–६ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तोकेको हो । माधव नेपाल समूहलाई खबर नै नगरिएको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

‘आज बसेको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ,’ एमालेका उपमहासचिव विष्णु पौडेलले  भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org