ताजा समाचार

तीन दलबीच संयुक्त छलफलबाट सरकारबारे अन्तिम निर्णय गर्ने पेरिसडाँडा बैठकको निष्कर्ष

काठमाडाै । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक सकारात्मक बनेको छ । शनिबार पार्टी माओवादीको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा ओली सरकारको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । बैठकमा ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष समेत निकालिएको छ । यसको लागि छिट्टै तीन दलको बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी भएको यादवको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org