ताजा समाचार

ओलीलाई भेट्नुअघि बानेश्वरमा छलफल गर्दै नेपाल समुह

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटका लागि बोलाएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले छलफलमा जुटेका छन् ।

आज बिहान ११ बजे धुम्बाराहीमा ओलीसँग भेट हुने भएपछि त्यसअघि खनाल र नेपालले आफूनिकट नेतासँग छलफल गर्दैछन् ।

बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा ओलीसँगको वार्ताका लागि तयारी र साझा निस्कर्ष लिएर धुम्बाराही जान लागेको सो समूहका एक नेताले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org