ताजा समाचार

ओली–नेपाल भेटवार्ता सकियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच धुम्बाराहीमा भएको भेटवार्ता सकिएको छ । एमालेमा विवाद चर्किएको बेला आज ओली र नेपालबीच दोस्रो तहका नेताहरुलाई साथमा राखेर छलफल भएको हो ।

छलफलमा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ थिए । नेपालको तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org