ताजा समाचार

तत्काल लकडाउन हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल देशमा लकडाउन नहुने बताएका छन्।                                    कोरोना संक्रमण बढे पनि तत्काल लकडाउनको सम्भावना नरहेको बताएका हुन्। “तत्काल लकडाउन हुँदैन,” उनले भने।

भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि विज्ञप्ति जारी गर्दै ठूला सभा-सम्मेलन नगर्न आग्रह गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org