अर्थले माग्यो बजेट तथा कार्यक्रमका लागि सर्वसाधारणबाट सुझाव
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि आम सर्वसाधारणसहित सरोकारवालाबाट सुझाव माग गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएको छ । यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारमाध्यम र आम सर्वसाधारणबाट बजेटबारे सुझाव संकलनको तयारी अर्थले गरेको छ ।
अर्थको वेवसाइटमा गई बजेट सुझावसम्बन्धी ट्वावबाट बजेटबारे सुझाव दिन सकिने भएको छ । अर्थको कार्यतालीका अनुसार १५ चैतसम्म विभागीय मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट बजेट तथा कार्यक्रम पेश गर्नेछन् । त्यसपछि अन्तर मन्त्रालय छलफल शुरु हुने छ । यसे छलफलका बीचमा सरोकारवाला निकायले दिने सुझावलाई समेत अर्थले संकलन गर्नेछ । त्यसपछि भने बजेट लेखनको काम शुरु हुनेछ ।
Comments
अरु समाचार
-
कान्तिपुरको समाचारप्रति गुडविल फाइनान्सका सीईओ तुलाधारको आपत्ति
काठमाडाैँ । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजि तुलाधारले कान्तिपुरमा प्रकाशित समाचारलाई लिएर आपत्ति जनाएका छन्। अरु सँस्थाको बिषयमा...
-
सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी आइएमई रेमिट
काठमाडाैँ । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित...
-
केएफसी अब सिजी ल्यान्डमार्क भरतपुरमा
चितवन । विश्वविख्यात अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ । केएफसीले चितवनको भरपुरस्थित अत्याधुनिक व्यापारिक कम्प्लेक्स...
-
ज्योति लाइफको आइपिओ आज बाँडफाँट हुँदै, १२ लाखको हात खाली हुने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे १२ बजे...
-
‘समृद्धिका लागि वन’ परियोजनामा विश्व बैंकबाट २ अर्ब ८० करोड रूपैयाँ ऋण र अनुदान
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ‘समृद्धिका लागि वन’ आयोजनाका लागि २ अर्ब ८० करोड रूपैयाँ (२४ मिलियन अमेरिकी...
-
सिंगटी हाइड्रोको आइपिओ खुल्यो , कस्तो छ कम्पनी?
काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि...
-
बोनस घोषणा लगत्तै नेपाल हाइड्रोको सेयर भाउमा उछाल
काठमाडौं । नेपाल हाइड्रोडेभलपर लिमिटेडको सेयर मूल्यमा उछाल आएको छ । बोनस सेयर घोषणा गरेलगत्तै नेपाल हाइड्रोडेभलपरको सेयर भाउ ९...
-
महिला लघुवित्तको सेयर बाँडफाँड, १५ लाख आवेदकको हात खाली
काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। माघ ३० देखि फागुन ५ गतेसम्म बिक्री खुला...
-
ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ २३ गतेबाट खुल्दै
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ। ज्योतिले १०० रुपैयाँ अंकित दरका...