ताजा समाचार

प्रधानमन्त्री किन संसदमा अनुपस्थित ? सुरक्षा कि नैतिक खतरा ? : सांसद बडु

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा अनुपश्चित भएकोप्रति प्रश्न उठाएका छन् ।

उनले संसद पुनःस्थापनापछि प्रधानमन्त्री ओली संसदमा नआएको भन्दै अनुपस्थित हुनुको कारण जवाफ मागेका छन् ।

संसदमा बोल्दै उनले प्रधानमन्त्री संसदमा नआउनुको कारण सुरक्षाको खतरा हो कि नैतिक खतरा ? भनेर प्रश्न उठाएका छन् ।

केही साताअघि प्रधानमन्त्री ओलीले नै आफूलाई सुरक्षा खतरा रहेको अभिव्यक्ति दिएको भन्दै उनले त्यसबारे स्पष्ट जवाफ मागेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org