ताजा समाचार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक साँझ ६ बजे सिंहदरबारमा बस्ने कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

यसअघि प्रायः बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेका थिए ।  भूकम्प पुनः निर्माण पछि नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय सरेपछि पहिलोपटक बैठक बस्न लागेको हो । रेट्रोफिटिङ गरेको कार्यालय प्रधानमन्त्री ओलीले फागुन ३ गते उद्घाटन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org