ताजा समाचार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक जारी छ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।

नयाँ सरकार गठन, पुनरवालेकन निवेदन, सरकारलाई दिएको समर्थन फिर्ता लगायतका विषयमा छलफल हुने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org