ताजा समाचार

भुषाल र पाण्डे ६ महिनाका लागि निलम्बन

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित गरेका छन् ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र उपध्यक्ष भीम रावललाई समेत ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।

नेपाल र रावलले झै भुसाल र पाण्डेले गल्ती गरेकाले उस्तै कारबाही गरिएको ओली निकट एक नेताले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org