ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौँ । मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ ।

बिहान ९ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो । बैठकमा विविध विषयमा छलफल भइरहेको छ ।

‘बैठक चलिरहेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘विविध विषयमा छलफल भइरहेको होला ।’

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org