ताजा समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेण्डा?

काठमाडाैँ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ।

दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्य गरी दुईवटा विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

नेताहरुका अनुसार महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा आजको बैठक केन्द्रीत हुनेछ।

क्रियाशिल सदस्यता बुझाउने म्याद थप्नेबारे आजको बैठकमा छलफल हुनेछ ।

क्रियाशिल सदस्यता बुझाउनुपर्ने म्याद चैत १० गते नै सकिएको भए पनि विभिन्न जिल्लाहरुबाट प्राप्त नभएकोले म्याद थप्न लागिएको हो।

आजको बैठकमा सत्तासमिकरणबारे पनि छलफल हुने नेताहरुकाे भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org