ताजा समाचार

कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँचैजनामा कोरोना संक्रमण

काठमाडाैं । हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँचै जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कलाकार श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट सेयर गर्दै कोरोना संक्रमण भएपछि सास्ती भएको र सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org