ताजा समाचार

माधव नेपाल पक्ष सांसदसहित छलफलमा

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह सांसदहरुसहित छलफलमा जुटेको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही किन नगर्ने ? भन्दै तीनदिने स्पष्टीकरण सोधेपछि जवाफ दिनुअघि छलफलमा जुटेका हुन् ।

त्यसअघि नेता नेपालले सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालयमा छलफलमा जुटेका हुन् । अध्यक्ष ओली र नेता नेपालबीच बुधबार बेलुका नक्सालस्थित होटल मेरियटमा भेट गरेका थिए ।

तर ओलीले बिहीबार बिहान भएको कार्यक्रममा अब गुटगतरुपमा वार्ता नहुने र भागबण्डा पनि नगरिने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org