ताजा समाचार

उपेन्द्रलाई प्रधानमन्त्रीको जवाफः तराईको ठेकेदार बन्न नखोजौं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजनात्मक कुरा गरेर देशमा तनाव बढाउने काम भएको बताए। प्रतिनिधिसभाको दोस्रो बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताए। “माखे साङ्लो र आँप झरेको कुरा भिन्नै सन्दर्भमा भनेको थिए। तर बंग्याइयो, हल्ला फैलाइयो, यस्तो छुद्रखालको राजनीति नगरौं।” तराईमा त्यतिबेला उत्तेजनाको राजनीति गरिएको बताए। देश सबैको साझा हो, तराईको ठेकेदार बन्न नहुने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org