ताजा समाचार

गण्डकीमा सरकार बनाउने कांग्रेस-माओवादी प्रयास असफल, राजमो सांसद थापा बने निर्णायक

काठमाडाै । राष्‍ट्रिय जनमोर्चा पार्टीका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । थापाले पृथ्वीसुब्बा गुरुङनै मुख्यमन्त्री रहनुपर्ने अडान लिँदै हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । माओवादी सांसद आशा कोइरालाकाअनुसारथापाले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन।

सोमबार पार्टी सचेतक  पियारी थापाले नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्न ह्विप जारी गरेकी थिइन् । जनमोर्चाका अर्का सांसद खिमविक्रम शाही भने नयाँ सरकारलाई साथ दिन तयार रहेको उनी बताउँछिन् । शाही केही बेरमा काँग्रेस संसदीय दलको कार्यालयमा आएर हस्ताक्षर गर्ने उनको दाबी छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org