ताजा समाचार

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले लिए शपथ

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् ।

बुधबार नै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org