ताजा समाचार

कोरोना संक्रमणले काठमाडौं प्रहरी परिसरका डीएसपी राजकुमार केसीको निधन

काठमाडाै । कोरोना संक्रमणका कारण प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ।

नेपाल प्रहरी अस्पतालमा उपचाररत डीएसपी केसीको आज बिहीबार बिहान निधन भएको हो।

काठमाडौंको मूलपानी घर भएका ४३ वर्षीय डीएसपी केसी काठमाडौं महानगरीय प्रहरी परिसरमा कार्यरत थिए।

गत वैशाख २२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org