ताजा समाचार

आज एमालेको आकस्मिक स्थायी कमिटी बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडाैँ । प्रधामन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) मन्त्रिपषिद् बैठक राख्ने भएका छन्।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज दिउँसो बस्ने पार्टीको स्थायी कमिटी बैठक सकिएलगत्तै बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org