ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडाै । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । बैठकमा बजेट अधिवेशन आह्वानलगायतका विषयमा छलफल हुने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बिहीबार मात्रै सर्वोच्च अदालतले गैरसांसद सात जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशका विषयमा पनि बैठकमा छलफल हुने ती मन्त्रीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org