ताजा समाचार

संविधान संशोधन गर्न विज्ञसहितको कार्यदल गठन

काठमाडौं।सरकारले संविधान संशोधनको लागि विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ।हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन सम्बन्धी कार्यदल गठन गर्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई गराएकाे जसपाका एक नेताले देखापढीलाई बताए।उनले भने, “मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्रीले अध्यक्ष ठाकुर र राजेन्द्र महतोलाई बालुवाटार बोलाएर त्यस विषयमा जानकारी गराउनुभएको हो।”नागरिकता सम्बन्धी पनि अध्यादेश ल्याउने तयारी गरिएको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org