ताजा समाचार

आज दिउसो १२:३० मा प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने

काठमाडौं। विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२.३० बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org