ताजा समाचार

विपक्षी गठबन्धनको दाबी– हामीसँग १४९ सांसद छन्

काठमाडौं । कांग्रेससहित विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा नेताहरुले यस्तो दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org