ताजा समाचार

प्रधानमन्त्री शीतलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

उनी केहीबेरअघि त्यहाँ पुगेको उच्च स्रोतले जानकारी दियो । प्रधानमन्त्रीले सरकारको दाबी गर्न पुगे नपुगेको बारेमा भने केही बताइएको छैन ।

यता विपक्षी गठबन्धनका तर्फबाट १४९ जनाको हस्ताक्षर लिएर  राष्ट्रपति निवास जाँदैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org