ताजा समाचार

मध्यरातमा संसद् भंग, दुई चरणमा निर्वाचन घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा संसद् भंग गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरिएको हो ।

शुक्रबार मध्यराति बसेको बैठकले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org