ताजा समाचार

माओवादी केन्द्रले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बाेलाएकाे छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने छ । संसद विघटन भएको अवस्थामा कसरी अगाडि बढ्ने रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org