ताजा समाचार

पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जना संक्रमित थपिए

काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ भने ८ हजार ६३६ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ  भने सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org