ताजा समाचार

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । बैठक बालुवाटारमा साढे ६ बजेबाट सुरु भएको हो । आजको बैठकमा कोभिड–१९ संक्रमणको अवस्थाबारे र नियमित एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, कृषिमन्त्री पद्मा कुमारी अर्याल, भौतिकमन्त्री वसन्त कुमार नेम्वाङ, वन तथा वातावरण मन्त्री प्रेम बहादुर आले, महिला वालबालीका मन्त्री जुली कुमारी महत्तो, भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे, मुख्य सचिव शंकरदास बैरागी लगायतकाे उपस्थिति रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org