ताजा समाचार

असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ: शंकर पोखरेल

काठाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाबाट जुटाएको बहुमत स्वतः बदर हुने उल्लेख गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा परेको रिटमाथि लक्षित गर्दै उनले लेखेका छन्, “संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानूनका विद्यार्थीलाई त थाहा हुनुपर्ने हो।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org