ताजा समाचार

गण्डकीमा एमाले सरकार ढल्यो , मुख्यमन्त्री गुरुङ पदमुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् ।  गण्डकी प्रदेश सभा बैठकमा बिहीबार विश्वासको मतमाथि मतदान भएको थियो ।

प्रस्तावको पक्षमा जम्मा २७ मत परेको थियो भने विपक्षमा ३० परेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org