ताजा समाचार

सभामुख सापकोटा र शीर्ष नेताबीच छलफल सुरु

काठमाडाै ।सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, नेमकिपा नेता प्रेम सुवाल सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता गरेपनि उनी भने बैठकमा सहभागी छैनन् । खनालले भर्चुअल माध्यमबाट सहभागिता जनाएका छन् । बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सुरू भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org