ताजा समाचार

यो राजनीतिक बेइमानी र अधिनायकवादी शैली हो: कृष्णचन्द्र नेपाली

गण्डकीमा विपक्षी गठबन्धनलाई प्रदेश प्रमुखको कार्यालय प्रवेशमा रोक, गेटमै धर्ना

पोखरा । गण्डकी प्रदेशमा बहुमत सदस्यहरु निवेदनअनुसार सरकार गठन हुनुपर्ने मागसहित प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

तर उनीहरुलाई भित्र प्रवेश नदिइएपछि गेटमै धर्नामा छन् ।

“यो राजनीतिक बेइमानी, अधिनायकवादी शैली हो,” मुख्यमन्त्रीका दाबेदार कृष्णचन्द्र नेपालीले भने । विपक्षी गठबन्धनका बहुमत सदस्य अहिले प्रदेश प्रमुखको कार्यालयको गेटमा धर्नामा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org