ताजा समाचार

एमाले बैठक सुरु, माधव नेपाल समूह गएन

काठमाडौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ ।  केही समयअघिदेखि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक सुरु भएको हो ।

बैठकमा बोलाइएका माधवकुमार नेपाल समूहका नेताहरू पनि उपस्थिति भएका छैनन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जनालाई भने बोलाइएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org