ताजा समाचार

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भइरहेको स्रोतले जानकारी दियो । उनीहरुबीचको छलफलको विषयबारे भने जानकारी गराइएको छैन ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच मंगलबार पनि भेटवार्ता भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org