ताजा समाचार

बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् ।

शुक्रबार शुरु भएको बैठक शनिबार पनि सञ्चालन भएको हो । उक्त बैठकमा पार्टीको माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org