ताजा समाचार

एमालेमा कार्यदल ब्यूतियो, औपचारिक बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्युँतिएको छ । कार्यदलको बैठक ६ बजे बोलाइएको छ ।

कार्यदललमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org