ताजा समाचार

एमाले कार्यदलको बैठक सकियो, भोलि फेरि बस्ने

काठमाडौं । नेकपा एमालेको कार्यदल ब्युँतिएको छ । पार्टीको एकताका लागि काम गर्न बनेको १० सदस्यीय कार्यदललाई पुन सक्रिय बनाइएको हो । अहिले कार्यदलको बैठक सिंहदरबारमा बसिरेहेको छ ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षबाट कार्यदलका संयोजक समेत रहेका भीम रावलले हिजै मात्र प्रधानमन्त्री तथा अध्यक्ष केपीशर्मा ओलीसँग भेट गरेका थिए । स्रोतका अनुसार उनले कार्यदललाई पुनः सक्रिय बनाउन प्रस्ताव गरेका थिए । ओली र नेता नेपालको सहमतिमा नै कार्यदललाई सक्रिय बनाइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org