ताजा समाचार

नियुक्तिको व्यहोरा सच्चिएपछि लिए देउवाले शपथ

काठमाडौं । नियुक्तिको व्यहोरा सच्चिएपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवाले शपथ ग्रहण गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार नियुक्तिको भाषा सच्चिएपछि शपथ ग्रहण गरिएको हो ।

यसअघि सर्वोच्चको आदेशअनुसार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरिएको उल्लेख गरिएपछि विवाद बढेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको छलफलपछि मात्रै देउवाले शपथ लिएका थिए । राष्ट्रपतिले नियुक्तिको व्यहोरा सच्याउन तयार भएपछि शपथको टुंगो लागेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org