ताजा समाचार

ओली समूहका युवाले कोटेश्वरमा माधव नेपालको पुत्ला जलाए

काठमाडाैँ । एमाले अध्यक्ष केपी ओलीका समर्थकले वरिष्ठ नेता माधव कुमार नेपालको पुत्ला जलाएका छन् ।

उनीहरूले आज कोटेश्वरमा माधव नेपालको पुत्ला जलाएका हुन् । ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट बालकोट पुर्‍याएर फर्किएका एमालेका कार्यकर्ताले कोटेश्वरमा नेता नेपालको पुत्ला जलाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org