ताजा समाचार

देउवालाई अदालतले प्रधानमन्त्री बनाएको होइन, संविधानको धारा ७६ (५) व्याख्या गरेको हो- प्रचण्ड

काठमाडाैँ ।  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतले नभएर संविधानको धारा व्याख्या गरिदिएको बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै अध्यक्ष प्रचण्डले भने, ‘शेरबहादुरजीलाई अदालतले प्रधानमन्त्रीमा नियुक्त गरेको होइन, संविधानको धारा ७६ को उपधारा ५ लाई अदालतले व्याख्या गरिदिएको मात्र हो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org