ताजा समाचार

एमालेले भन्यो– ३२ सांसदले अक्षम्य अपराध गरे

काठमाडौं । नेकपा एमालेले ३२ जना सांसदले अक्षम्य अपराध गरेको बताएको छ ।

एमाले बैठकमा महासचिव ईश्वर पोखरेलले पार्टीको निर्णय विपरीत विपक्षी दलका नेतालाई मत दिएको भन्दै अक्षम्य अपराध गरेको बताए ।

“हिजोमात्रै पार्टीको निर्णयविपरीत विपक्षी दलका नेतालाई मत दिने काम भयो,” उनले भने, “यो अक्षम्य अपराध हो ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org