ताजा समाचार

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते काठमाडौंमा हुने भएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठक अहिले पनि जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org