ताजा समाचार

प्रतिपक्षमा पुगेपछि पहिलो पटक संसदमा बोल्दै ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा मन्तव्य दिने भएका छन्।

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक संसदमा बोल्न लागेका हुन्। प्रतिपक्षमा पुगेपछि पहिलो पटक आज संसदमा अध्यक्ष ओली बोल्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए। आज १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org