ताजा समाचार

संसद्का दुवै अधिवेशन अन्त्य

काठमाडौं । सरकारले संसद्का दुवै अधिवेशन अन्त्य गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए ।

उनले दुवै सदनको अन्त्य आजै राति १२ बजेदेखि हुने सदनमा जानकारी गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org