ताजा समाचार

नेकपा (एकीकृत समाजवादी) का नेताहरु चन्द्रागिरी रिसोर्टमा

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा पुगेका छन् ।

उनीहरु आज त्यहीँ बस्ने तयारी छ । करिब ५० वटा कोठा बुक गरिएको स्रोतले जानकारी दियो ।

“त्यो भन्दा बढी पनि हुन सक्छ,” एक नेताले भने, “सांसद र केन्द्रीय समितिका सदस्यहरुबीच यहीँ छलफल हुनेछ ।”

यसअघि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलअनुसार भोलि स्थायी कमिटीको बैठक बोलाइएको छ । जहाँ यसअघि नेपालसँगै रहेका नेताहरु पनि उपस्थित हुने जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org