ताजा समाचार

महाधिवेशनका लागि निधिले खोले सम्पर्क कार्यालय

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि सभापतिको उम्मेदवारी दिने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले सम्‍पर्क कार्यालय खोलेका छन् ।

आज थापागाउँस्थित काठमाडौँ बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्ने गरेका हुन् ।

वर-पिपलको बोटमा पानी हालेर उनले सम्पर्क कार्यालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा डडेल्धुरा, धनुषा, नुवाकोटका सभापतिगायतको सहभागिता थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org