ताजा समाचार

पशुपतिमा तीजको रमझम (फोटो फिचर)

काठमाडौं । हरेक वर्षजस्तै यो वर्ष पनि हिन्दु नेपाली महिलाले तिज पर्व मनाएका छन् । कोरोना महामारीका कारण योपटक पनि शिवालय परिसरमा भक्तजनको भिड कम देखिएको छ ।

तिजको व्रतको दिन बिहान पूजा–आराधनापछि महिला मन्दिर परिसरमै जम्मा भएर नाचगान गर्ने गर्थे । योपटक भेला, जमघट गर्न दिइएको छैन ।

यद्यपि, महिला आफू–आफू नाच्दै मोबाइल फोनमा भिडियो खिचेर रमाएको देखियो । टिकटक भिडियो बनाउँदै नाचगान गरिएको थियो ।                                                               

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org