ताजा समाचार

कविता: देशलाई माओवादीमय बनाउन,चल्यो अभियान

गाउँ देखि सहर सम्म,माओवादीको बयान
देशलाई माओवादीमय बनाउन,चल्यो अभियान।
देशलाई समृद्धि बनाउने,माओबादिको नारा
गोलाकार भित्रको हसिया हतौडामा,रमाएका छन सारा।।

समानुपातिक समाबेसी,धर्म निरपेक्षता
माओवादीको भैराको छ,अचेल आबश्यकता।
अन्य दलले देश बिगारे,जनता लाई ढाटी
नेपालीको मन मुटुमा,माओवादी पार्टी ।।

सङ्घिय गणतन्त्र नेपाल,माओवादीको देन
माओवादीको पहली बिना,शान्ति आउने थेन।
क.प्रचण्ड माओवादी,केन्द्रका पिता
छन नेपाली जनताले,असाध्यै चिता।।

आँसु झारी रोइरहेछ अचेल,देश किन किन
देश अधेरोमा धकेलिन्छ,माओवादी बिना।
लागेका छन बुढापाखा,जुटे सङी साथी
गाउँ देखि सहरसम्म,सबै माओवादी ।।

….नेकपा माओवादी केन्द्र जिन्दावाद ✊✊..
✍️प्रेमबहादुर खत्री (झलक माहिला)
सिस्ने गाउँपालिका ३ रुकुम पुर्ब।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org