ताजा समाचार

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउँदै बार, प्रहरीको बाक्लो उपस्थिति

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने तयारी नेपाल बार एशोसियसनले गरेको छ ।

तर त्यसअघि नै सर्वोच्च प्रशासनले अदालतपरिसरमा कडा सुरक्षा व्यवस्था गरेको छ । अहिले सर्वोच्चको गेटमा ठूलो संख्यामा प्रहरी उपस्थित गराइएको छ ।

नेपाल बार एशोसियसनले अदालत परिसरमै आफूहरुमाथि दमन गरेको भन्दै आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org