घनेन्द्र ओझाको ‘असमान पहाडहरू’ बजारमा
काठमाडौँ । नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका घनेन्द्र ओझाको नवीनतम् कविताकृति ‘असमान पहाडहरू’ प्रकाशन भएको छ ।
समालोचना र पत्रकारितामासमेत सक्रिय ओझाको बाह्रौं पुस्तकका रूपमा प्रकाशन भएको यस कविता संग्रहमा समसामयिक विषयका २१ कविता समाविष्ट छन् ।
कृतिभित्रका कवितामा समाजका बेथिति, कुसंस्कार, राजनीतिक अव्यवस्था र अराजकता, सांस्कृतिक विचलन र सामाजिक विखण्डन, मानवीयतामा ह्रास, प्रकृतिप्रेम, सामाजिक, राजनीतिक नेतृत्वमा भइरहेको नैतिक पतनजस्ता विषय समेटिएको छ ।
युवा साहित्यकार एवम् समालोचक महेश पौड्यालको लामो र विस्तृत भूमिका रहेको यस कृतिको प्रकाशक कवि स्वयम् छन् भने वितरक कन्दरा पब्लिकेसन रहेको छ । पुस्तकको मोल १ सय ५० रूपैयाँ रहेको छ ।
Comments
अरु समाचार
-
अन्तर्राष्ट्रिय नारी दिवस एक मजदुर आन्दोलनको उपज
काठमाडाै । अमेरीकाको न्युयोर्कमा सन १९०८ मा मजदुर महिलाले आफ्नो कामगर्ने घण्टा कम गर्नु पर्ने, काम अनुसारको उचित पारिश्रमिक र...
-
एमसिसि बहसः नेपाललाई किन आवश्यक ?
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकाको बैदेशिक सहायताको लागि अमेरिकी संसदबाट २००४ मा पारित गरेको योजना हो।एमसीसी सञ्चालक समितिको सन् २०१७...
-
नेपालको शिक्षा र राजनीति
राजनीति दुई शब्द्ले बनेको हुन्छ, राज+नीति यसको अर्थ नियमअनुसार गर्ने शासन हो।विशेष उदेश्यका साथ देश र समाजलाई राजको नितिभित्र रहेर...
-
के हो क्रिप्टो करेन्सी, नेपालमा प्रतिवन्ध किन ?
यो युग सुचना प्रबिधि को युग हो। सूचना प्रबिधि को बिकाश ले नयाँ नयाँ अवसर सङै चुनौतीहरु पनि सिर्जना गरको...
-
स्थानीय निर्वाचन धकेल्ने षड्यन्त्रः प्रतिगमनकारी खेल !
‘हिजोको सरकारले मनपर्दी गरेको थियो त्यसैले हामीले पनि मनपर्दी गर्न पाउनुपर्छ, हामीले जेजस्ता असंवैधानिक हर्कत गरे पनि त्यो तिमीहरूले सहनै...
-
संविधानले पदाधिकारी रिक्तता परिकल्पना गरेको छैन, वैशाखमा स्थानीय तहको निर्वाचनको विकल्प छैन: अधिवक्ता पुरी
अब कुनै पनि बहाना मा स्थानीय निकाय को निर्वाचन बैशाख भन्दा पछाडि धकेल्नु हुदैन। नेपाल को संविधान ले पनि स्थानीय...
-
शिक्षाविद् भण्डारीको जीवनी संस्मरण ‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ सार्वजानिक
काठमाडाैँ । कानून विषयको उच्च शिक्षामा स्थापित चक्रवर्ती हबी एजुकेशन एकेडेमीका प्रमुख देवेन्द्रबहादुर भण्डारीको जीवनी र संस्मरणमा आधारित ‘दम्पती, सन्तति,...
-
अमेरिकामा आयोजना हुने `समिट फर डेमोक्रेसी´मा सहभागी हुनु परराष्ट्र नीतिविपरीत
काठमाडौं । अमेरिकाको सरकारले प्रजातन्त्रका लागि शिखर सम्मेलन (समिट फर डेमोक्रेसी)को आयोजना गर्दै विश्वका विभिन्न ११० मुलुकलाई निमन्त्रणा गरेको छ...
-
एमाले महाधिवेशन: चौतर्फी घेराबन्दी तोड्न सफल होला ?
मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) देखि आर्थिक र पर्यटकीय नगरी चितवनको नारायणगढमा सुरु हुँदै...